फाइल फोटो

समाचार

२०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा (सूचनासहित)

By खबरहब

March 10, 2022

काठमाडौँ– नेपाल सरकारले २०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले २०७९ सालभरिमा ५२ दिनको शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा दिएको हो ।

यो संघीय सरकारले दिने बिदा मात्र हो । देश संघीयतामा गएपछि प्रदेश सरकारहरूले पनि प्रदेशवासीले मनाउने पर्व, दिवसलगायतमा छुट्टै बिदाहरू दिँदै आएका छन् ।