खेलकुद

साउथह्याम्पटन चेल्सीसँग ६ गोलले पराजित

By खबरहब

April 10, 2022

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा चेल्सीले साउथह्याम्पटनलाई ६-० अन्तरले पराजित गरेको छ।

चेल्सीको जितमा मासो माउन्ट र टोमो वार्नरले समान दुई गोल गरे भने काइ हाभार्ट, मार्कोस एलेन्सोले एक-एक गोल गरे ।

जितसँगै चेल्सी ३० खेलबाट ६२ अंक सहित तेस्रो स्थानमा छ ।

अर्को खेलमा लिड्स युनाइटेडले वाटफोर्डलाई ३-० अन्तरले हरायो ।