फोटो फिचर

बिस्केट जात्राको अवसरमा सद्‍भाव र्‍याली र सभा (फोटोफिचर)

By खबरहब

April 10, 2022

भक्तपुर – भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारबाट सुरु भएको छ । जात्राको समयमा हुने सक्ने सम्भावित दुर्घटना रोक्न सद्‍भाव र्‍याली निकालिएको छ ।

भक्तपुर नगरपालिकाको अगुवाइमा सद्‍भाव र्‍याली र सभा आयोजना गरिएको हो । यो जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ ।