ब्रेकिङ स्टोरी

अर्थतन्त्र र गभर्नर निलम्बनबारे एमालेका पूर्व अर्थमन्त्रीद्वारा धारणा सार्वजनिक गर्दै

By खबरहब

April 10, 2022

काठमाडौँ– नेकपा एमालेका पूर्वअर्थमन्त्रीहरूले मुलुकको आर्थिक अवस्था र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बन बारे धारणा सार्वजनिक गरिरहेका छन्। 

पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे  र युवराज खतिवडाले अहिले संयुक्त पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्।