ब्रेकिङ स्टोरी

यस्तो छ अहिलेको आर्थिक अवस्थाबारे एमालेका तीन पूर्वअर्थमन्त्रीको विज्ञप्ति

By खबरहब

April 10, 2022

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो सरकारले सुदृढ अर्थतन्त्र छाडेपनि वर्तमान सरकारले अर्थतन्त्र संकटोन्मुख अवस्थामा धकेलेको जनाएको छ।

एमालेले गठबन्धन सरकारले गैरजिम्मेवार ढंगले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको आरोप लगाएको छ। एमालेका तीनजना पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा। युवराज खतिवडाले संयुक्त विज्ञप्ति जारी गर्दै एमाले सरकारले सुदृढ अर्थतन्त्र बनाएको भएपनि वर्तमान सरकारले एमालेले ल्याएको बजेट प्रतिस्थापन गरेर आर्थिक संकट निम्ताएको आरोप लगाएका छन्।

उनीहरूले देशको अर्थतन्त्र कमजोर बनेको र यही बेला सरकारले गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने बताए ।

यस्तो छ संयुक्त विज्ञप्तिको पूर्ण पाठ:

१. नेकपा (एमाले) को सरकारले छोडेको अर्थतन्त्र 

२. गठबन्धन सरकार बन्नासाथ शुरु भएका आर्थिक गडबडी

३. गठवन्धन सरकार आएपछिको आर्थिक दुरावस्था

४. बैंकिङ प्रणालीको अस्वस्थ्य प्रतिस्पर्धा र तरलता संकट 

५. सरकारको वित्त व्यवस्थापनको अस्तव्यस्तता

६.    सरकारका असंगतिपूर्ण आर्थिक नीति

७. सरकार विकास साझेदारको विश्वास गुमाउँदै छ 

८.     अर्थप्रणाली गलत र अदृष्य तत्वको हातमा 

९.     व्यावसायिक क्षेत्रको सरकारमाथि विश्वास गुम्दै छ 

१०. सम्पत्ति शुद्धीकरणको चपेटोमा सरकार

११. आर्थिक वृद्धिको लक्ष्य हासिल असम्भव 

१२.     गभर्नरमाथि निन्दनीय कार्वाही

विष्णुप्रसाद पौडेल उपाध्यक्ष, नेकपा (एमाले) एवं निवर्तमान उपप्रधानमन्त्री तथा अर्थमन्त्री 

सुरेन्द्रप्रसाद पाण्डे  उपाध्यक्ष, नेकपा (एमाले) एवं पूर्वअर्थमन्त्री                                             

डा. युवराज खतिवडा पूर्वगभर्नर एवं पूर्वअर्थमन्त्री

[pdf-embedder url=”https://www.khabarhub.com/wp-content/uploads/2022/04/UML-former-Ministers-Statements-2.pdf” title=”UML-former-Ministers-Statements (2)”]