खेलकुद

स्लोभेनियासँग नर्वे गोलरहित बराबरीमा रोकियो

By खबरहब

June 10, 2022

काठमाडौँ – यूएईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा नर्वे गोलरहित बराबरीमा रोकिएको छ ।

घरेलु मैदान उलेभालमा भएको खेलमा नर्वे १० खेलाडीमा सिमित स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भयो ।

स्लोभेनियाका मिहा ब्लाजिकले ६३ औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान छाडे ।