समाचार

 टोखा–छहरे सडक खण्ड अवरुद्ध 

By खबरहब

August 10, 2022

नुवाकोट– नुवाकोटको लिखु गाउँपालिका–१ ढिकुरेमा आज बिहान पहिरो खसेको छ । 

वर्षातको कारण खसेको पहिरोले टोखा छहरे सडकखण्डमा चल्ने सवारी साधनको आवागमन रोकिएको छ ।

पहिरो पन्छाई अवरुद्ध सडक सुचारु गर्न प्रहरी खटिएको छ ।