क्रिकेट

विश्वकप क्रिकेट: दोस्रो समेफिाइनलमा भारत र इङ्ल्यान्ड खेल्दै

By खबरहब

November 10, 2022

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

भारत र इङ्ल्यान्डको प्रतिस्पर्धा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने २ बजे हुनेछ। हिजोको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान १३ वर्ष पछि फाइनलमा पुगेको छ।

दोस्रो सेमिफाइनलका विजेताले उपाधिको लागि पाकिस्तानसँग खेल्नेछ।