राजनीति

प्रमुख आयुक्त र युरोपियन युनियनका राजदूतबीच भेट

By खबरहब

November 10, 2022

काठमाडौँ– निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यालयमा भेट गरेका छन् ।

उक्त अवसरमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।