खेलकुद

पोर्चुगलविरुद्ध मोरक्कोकाे अग्रता

By खबरहब

December 10, 2022

काठमाडौँ – फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा अहिले पोर्चुगल र मोरक्कोबीच खेल भइरहेको छ । खेलको पहिलो हाफ चलिरहँदा पोर्चुगलमाथि मोरक्कोले अग्रता लिएको छ।

खेलको ४२ औं मिनेटमा मोरक्कोका यौसुफ एन नेसिरीले गोल गर्दै टोलीलाई अग्रता दिएका हुन्। आजको खेल जित्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।