जोक्स

चुट्किला : जवाफ नफर्काउनु

By खबरहब

January 11, 2022

बुवा : छोरा तिमीले मेरो चिठीको जवाफ किन नदिएको ?

छोरा : तपाईंले आफूभन्दा ठूलालाई जवाफ नफर्काउनु भन्नुभएको थियो त्यसैले ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट