समाचार

दैलेख बजारबाट देखिएको दृश्य (४ तस्विरमा हेर्नुहोस्)

By खबरहब

January 11, 2022

दैलेख – कर्णाली प्रदेशको दैलेख जिल्ला आफैँमा सुन्दर जिल्ला हो।

यहाँको हावापानी, वातावरण आदीले मात्र होइन पहाडी भूभागले सुन्दरता थपेको छ।

पुसको अन्तिमतिर चिसो बढेसँगै जिल्ला सदरमुकाम नारायण नगरपालिका र आसपासको क्षेत्रमा लागेको कुहिरो बादलले थप आकर्षक देखिएको छ ।

 

तस्वीर : न्युज कारखानाबाट