जोक्स

चुट्किला :  अहिले फोकटमा

By खबरहब

March 11, 2022

एक व्यक्तिले भन्यो- बहिनी तपाईंले भर्खरै धनी उद्योगपतिसँग विवाह गर्नुभएछ, विवाहभन्दा अघि तपाईँ के गर्नुहुन्थ्यो ?

युवती बोलिन्- उसैको घरमा भाँडा मोल्थेँ ।

त्यसो भ त तपाईँ भाग्यमानी हुनुहुँदो रहेछ ।

के भाग्यमानी हुनु दाइ, पहिले भाँडा मोलेको महिनाको सात सय आउँथ्यो अहिले फोकटमा गर्नुपर्छ ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट