फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा थपिए २१ जना कोरोना संक्रमित

By खबरहब

March 11, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१ जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५, भक्तपुरमा २ र ललितपुरमा ४ जना संक्रमित थपिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।