सांकेतिक तस्बिर

ब्रेकिङ स्टोरी

बुटवलमा बम विस्फोट

By खबरहब

May 11, 2022

बुटवल– बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ ।

सशस्त्र प्रहरी बल बुटवलका अनुसार बुटवल मिलनचोक आकासे पुलनजिक प्रेसर कुकर बम विस्फोट भएको हो ।

घटनास्थल नजिकै पर्चाहरू भेटिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बम विस्फोटबाट कुनै क्षति भएको छैन ।