आर्थिक

युनियन लाइफका अध्यक्ष अग्रवालले लिए सपथ

By खबरहब

May 11, 2022

काठमाडौँ– युनियन लाइफ इन्स्योरेन्सका अध्यक्ष सुलभ अग्रवालले पद तथा गोपनियता सपथ लिएका छन् ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले उनलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन्।

वैशाख २३ गते भएको युनियन लाइफको साधारणसभाले अग्रवाललाई कम्पनीको सञ्चालक चयन गरेको थियो । सञ्चालक चयन भएपछि बसेको पहिलो संचालक समितिको बैठकले अग्रवाललाई कम्पनीको अध्यक्ष बनाएको थियो।