फाइल फोटो

समाचार

मधेस प्रदेशले माग्यो जनस्वास्थ्य प्रयोगशालाका लागि २७२ कर्मचारी

By खबरहब

August 11, 2022

काठमाडौं– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले २ सय ७२ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सामाजिक विकास न्त्रालयले करार सेवामा कर्मचारी भर्ना गर्न लागेको हो।

बिहीबार सार्वजनिक सूचना जारी गरेर १३६ ल्याब टेक्निसियन र प्रशासनतर्फ १३६ कार्यालय सहयहोगी माग गरिएको छ। १५ दिनभित्र आवेदन दिन सकिनेछ।