फोटो फिचर

रक्षाबन्धनका सरसामान किनमेल गर्नेको भिड  (फोटोफिचर) 

By खबरहब

August 11, 2022

 काठमाडौँ– काठमाडौंका प्रमुख बजारहरूमा रक्षाबन्धनको अघिल्लो दिन बिहीबार सामान्य दिन भन्दा भिडभाड देखिएको छ । गर्नेहरूका कारण बजारमा भिड बढेको हो । काठमाडौंका न्युरोड, असन, इन्द्रचोक, नयाँ बानेश्वर, चाबहिल लगायत बजारमा बिहानैदेखि विशेष

चहलपहल छ ।