फाइल फोटो

ब्रेकिङ स्टोरी

एमालेले बोलायो स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक 

By खबरहब

August 11, 2022

काठमाडौँ- नेकपा एमालेले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्री सचिवालय बैठकले तीन तहकै बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार ७ भदौमा स्थायी स्थायी कमिटी, ९ भदौमा पोलिटब्युरो र १० र ११ भदौमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।