आर्थिक

लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने

By खबरहब

December 11, 2022

काठमाडौँ- लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको आइतबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले सम्पूर्ण आम्दानी ‘रिटेन अर्निङ’ मा राख्ने निर्णय गरेको छ ।