फाइल तस्वीर

अन्तर्राष्ट्रिय

रुसी इन्धन बंगलादेश पठाउन भारतको चासो

By खबरहब

December 11, 2022

काठमाडौँ– भारतले रुसी तेल तथा ग्यास बंगलादेशतर्फ निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको खुलेको छ । रुसबाट ग्यास एवम् तेल बंगलादेशतर्फ पठाउने गर्ने विषयमा टर्कीले चासो देखाएपछि भारतले यसप्रति अग्रसरता देखाएको हो ।

बंगलादेशले खरिद गर्ने भनिएको रुसी इन्धन निर्यात गर्नका लागि ट्रान्जिट बन्न भारतले चासो देखाएको भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएको छ ।

निकट भौगोलिक अवस्थिती एवम् सुमधुर राजनीतिक सम्बन्ध रहेका कारण भारतले रुसी इन्धन बंगलादेशतर्फ निर्यात गर्न चासो दिएको जनाइएको छ ।