फाइल फोटो

मनोरञ्जन

भोलिदेखि सिनेमा हल खुल्ने

By खबरहब

February 12, 2022

काठमाडौँ – कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरू १ फागुनबाट खुल्ला हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन्।

सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट-३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन्।