फाइल फोटो

समाचार

काठमाडौं उपत्यकामा २०७ कोरोना संक्रमित थपिए

By खबरहब

February 12, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६६ जना, भक्तपुरमा १० जना र ललितपुरमा ३१ जना कोरोना संक्रमित थपिएका हुन् ।