समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

February 12, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १२६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरणः ०–१० वर्ष – १२ ११–२० वर्ष –३३ २१–३० वर्ष – १२६ ३१–४० वर्ष – १०० ४१–५० वर्ष – ७२ ५१–६० वर्ष – ४९ ६१–७० वर्ष –४९ ७१–८० वर्ष – ३१ ८० वर्षभन्दा माथि– १९ अज्ञात– ०