फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा ३ हजार कोरोना संक्रमित थपिए, ८८ जनाको मृत्यु

By खबरहब

March 12, 2022

काठमाडौँ – भारतमा ३ हजार २०० जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड २९ लाख ८७ हजार ४६१ पुगेको छ।

तीमध्ये हालसम्म ४ करोड २४ लाख २६ हजार ३२८ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा ८८ जना संक्रमितको मृत्यु भएसँगै कूल मृतकको संख्या ५ लाख १५ हजार ८३३ पुगेको छ।