नेपाली कांग्रेसको पत्रकार सम्मेलन

By खबरहब

April 12, 2022

काठमाडौँ– नेपाली कांग्रेसले आगामी स्थानीय चुनावको तयारीबारेको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ।

पार्टी मुख्यालय सानेपामा जारी पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकारहरूको प्रश्नको जवाफ दिइरहेका छन्।

लाइभ भिडियोमा हेर्नुहोस–