आर्थिक

बिहीबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

May 12, 2022

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ २९ पैसा र बिक्री दर १२३ रुपैयाँ ८९ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ १७ पैसा र बिक्री दर १३० रुपैयाँ ८० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ४९ पैसा र बिक्री दर १५२ रुपैयाँ २३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ७६ पैसा र बिक्री दर ३३ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?