आर्थिक

प्रि-ओपन सेसन : नेप्से सूचकमा झिनो सुधार

By खबरहब

September 12, 2022

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले बढेको छ ।  यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ । ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको १७५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।