फइल फोटो

समाचार

२८औँ महानगर दिवस मनाउँदै काठमाडौं महानगर

By खबरहब

December 12, 2022

काठमाडौं– काठकाडौं महानगरपालिकाले आगामी २९ गते महानगर दिवस मनाउने भएको छ । दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । २८ महानगर दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा दिपावली गर्न महानगरले आग्रह गरेको छ । 

महानगर दिवस मनाउने क्रममा आज काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीबीच दशरथ रङ्गशालमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सो क्रममा जनप्रतिनिधिको टिम पराजित भएको छ ।