देश/प्रदेश

जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

By खबरहब

December 12, 2022

काठमाडौँ- जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाको भिरपाटीनजिक जीप दुर्घटनामा परेको हो । पुष्पलाल लोकमार्गमा गुडिरहेको जीप सडकबाट तल खसेको बताइएको छ ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।