खेलकुद

चेल्सीलाई पराजित गर्दै रियल सेमिफाइनलमा

By खबरहब

April 13, 2022

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार राति भएको क्वार्टर फाइनलको दोस्रो लेगमा चेल्सीलाई ३-२ ले पराजित गर्दै रियल सेमिफाइनल पुगेको हो।

पहिलो लेगमा रियल ३–१ गोल अन्तरले अघि थियो । समग्रमा ५–४ को नतिजासहित रियल अन्तिम चारमा प्रवेश गरेको छ।