समाचार

काठमाडौँका मतदान स्थलमा मतदानअघि देखिएको दृश्य (७ तस्बिरमा)

By लक्ष्मण फुयाल

May 13, 2022

काठमाडौँ – स्थानीय तहको निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ।

मतदानका लागि आममतदाताहरु निर्वाचन केन्द्रमा पुगिसकेका छन् ।

यस्ता छन् काठमाडौँ उपत्यकाका केही मतदान स्थलमा मतदानअघि देखिएका दृश्य :