देश/प्रदेश

भरतपुर मेयर उम्मेदवार सुवेदीले गरे मतदान

By खबरहब

May 13, 2022

चितवन – चितवन भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् ।

एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर- १२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।