मुख्य समाचार

गोरखाको अन्नपूर्ण माविमा पुगेर बाबुरामले गरे मतदान

By खबरहब

May 13, 2022

गोरखा– पूर्वप्रधानमन्त्री बाबुरा भट्टराईले गोरखाको अन्नपूर्ण माविमा पुगेर मतदान गरेका छन् । केही दिनदेखि गृहजिल्लामै रहेका बाबुरामले गोरखाको पानपा–१ अन्नपूर्ण मावि बूथमा पुगेर बिहानै मतदान गरेका हुन् ।