देश/प्रदेश

गण्डकीका मुख्यमन्त्री पोखरेलले गरे गैंडाकोटबाट मतदान

By खबरहब

May 13, 2022

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मतदान गरेका छन् ।

उनले नवलपुरको गैंडाकोट नगरपालिका-१ स्थित शमशेर मावि, जौजुवा केन्द्रबाट मतदान गरेका हुन् ।

उनले परिवर्तन र विकासका पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

यस्तै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चितवनबाट मतदान गरेका छन् ।