ब्रेकिङ स्टोरी

स्थानीय तहको निर्वाचन : मतदान गर्न मतदाता लामबद्ध

By खबरहब

May 13, 2022

काठमाडौँ– स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान गर्न मतदाता बिहानैदेखि लामबद्ध भएका छन् ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ।

देशभरका ७५३ स्थानीय तहमध्ये ७ सय ५२ स्थानीय तहमा एकसाथ मतदान भइरहेको छ।