g]kfnL sf+u|];sf dxfdGqL ljZjk|sfz zdf{ emfkfsf] u[xgu/ d]rLgu/ gu/kflnsfsf] j8f g+= * l:yt sljlz/f]dl0f dflj dtbfg s]G›df dtbfg ub}{.

मुख्य समाचार

झापाको मेचीनगर पुगेर मतदान गरे कांग्रेस महामन्त्री शर्मा

By खबरहब

May 13, 2022

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा पुगेर मतदान गरेका छन् ।

शुक्रबार बिहानै झापाको मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा पुगेर शर्माले मतदान गरेका हुन् ।

उनी मतदानका लागि केही दिनअघि नै गृह नगर झापा पुगेका थिए ।