देश/प्रदेश

स्थानीय निर्वाचन : उत्साहका साथ मतदान जारी

By खबरहब

May 13, 2022

काठमाडौँ -स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका सबै निर्वाचन केन्द्रमा मतदान जारी छ ।

मतदानका लागि बिहान सबेरैदेखि मतदाता लामबद्ध भएको र ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

मतदान बेलुकी ५ बजेसम्म गर्न पाइनेछ ।