सांकेतिक तस्बिर

समाचार

रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना

By खबरहब

May 13, 2022

रामेछाप– रामेछाप नगरपालिका–१ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको छ ।

ना. ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ ।

बदुर्घटनामा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको प्रहरीले जनाएको छ ।