बाजुराका दुई स्थानीय तहमा कर्फ्यु

By खबरहब

May 13, 2022

बाजुरा– शुक्रबार दिउँसो मतदानका क्रममा झडप भएपछि बाजुराका दुई स्थानीय तहमा कर्फ्यु जारी आदेश जारी गरिएको छ ।

शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि बूढीनन्दा नगरपालिकाका ७, ८, ९ र १० नम्बर वडा र बूढीगंगा नगरपालिकाका २, ३, ४, ५ र ९ मा कर्फ्यु जारी गरिएको हो ।