फोटो फिचर

वसन्तपुरमा गाईजात्राको रौनक (फोटो फिचर)

By खबरहब

August 13, 2022

काठमाडौँ – गाईजात्राको अवसरमा आज काठमाडौँको वसन्तपुरमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित सहर परिक्रमा गराइँदैछ । गाईजात्रा मनाउन काठमाडौँका स्थानीयदेखि यहाँ लामो समयदेखि बसोबास गरिरहेकाहरु जम्मा भएका छन्।

 

-न्युज कारखानाबाट