मुद्रा

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

By खबरहब

January 14, 2022

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज बिहीवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको खरिद दर ११७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?