काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १५१० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – ६१ ११–२० वर्ष –३५१ २१–३० वर्ष – १५१० ३१–४० वर्ष – १०१३ ४१–५० वर्ष – ५६३ ५१–६० वर्ष – ४३१ ६१–७० वर्ष –१९१ ७१–८० वर्ष – ५५ ८० वर्षभन्दा माथि– १८ अज्ञात– ११