फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा थप ८१ हजार संक्रमित निको

By खबरहब

February 14, 2022

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार जना कोरोनामुक्त भएका छन् ।

यही अवधिमा ३३ हजार २९१ जनामा संक्रमण पुष्टि भएको छ भने ३७८ संक्र्रमित भएका छन् । यससँगै भारतमा मृत्यु हुनेको संख्या ५ लाख ८ हजार ४४९ पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ५ लाखभन्दा तल झरेको छ ।