फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा थपिए २६ जना कोरोना संक्रमित

By खबरहब

March 14, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार काठमाडौँमा २५ र ललितपुरमा १ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।