समाचार

मोरङका ६ वटा पालिकामा मतगणना सुरु

By खबरहब

May 14, 2022

मोरङ– मोरङका ६ वटा पालिकामा मतगणना सुरु भएको छ ।

धापालथान, ग्रामथान, जहदा, कटहरी, मिक्फाजुङ र कानेपोखरीमा मतगणना सुरु भएको हो ।

बुढीगंगा र केराबारी गाउँपालिकामा शनिबारबाट मतगणना हुने जनाइएको छ ।