देश/प्रदेश

माओवादी केन्द्रले दाङबाट खाता खोल्यो 

By खबरहब

May 14, 2022

दाङ- दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

जम्मा खसेको ७१४ मत मध्य ३५८ मत प्राप्त गरी रिमबहादुर सुनारी मगर बिजयी भएका हुन् ।

यसअघि पनि सुनारीनै विजय भएका थिए । यो पालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ ।