ब्रेकिङ स्टोरी

काठमाडौँ महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेनको प्रारम्भिक अग्रता

By खबरहब

May 14, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको सुरुवाती अग्रता लिएका छन्।

प्रारम्भिक मतगणनाअनुसार मध्यान्ह १२ बजेसम्म १०० मतगणना गर्दा उनले २२ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ मत प्राप्त गरेका छन् ।

महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ । मतगणना जारी छ ।