ब्रेकिङ स्टोरी

काठमाडौं महानगरमा बालेनको अग्रतापछि मतगणनास्थल बाहिर समर्थकको भीड (भिडियो)

By खबरहब

May 14, 2022

काठमाडौं– काठमाडौं महानगरपालिकाको प्रारम्भीर मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएपछि मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर उनका समर्थकको भीड लागेको छ ।

शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका हुन्।