फाइल फोटो

ब्रेकिङ स्टोरी

ललितपुर महानगरमा कांग्रेसका चिरीबाबुको अग्रता

By खबरहब

May 14, 2022

काठमाडौँ- ललितपुर महानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।

 निर्वाचन कार्यालयका अनुसार दुई सय मत गन्दा नेपाली कांगेसको एक सय १०, नेकपा एमालेका उम्मेदवारले ४७ मत पाएका छन् ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ३७ र नेकपा एमालेका उम्मेदवारले ६४ मत पाएका छन् ।